इटहरी उपमहानगर: गठबन्धन र एमाले एक मतले अघिपछि

इटहरी उपमहानगर: गठबन्धन र एमाले एक मतले अघिपछि

२०७९, बैशाख ३१ शनिवार

  • 1.1K
    SHARES

  • इटहरी उपमहानगर: गठबन्धन र एमाले एक मतले अघिपछि

    इटहरी । इटहरी उपमहानगरपालिकामा सुरूवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    पहिलो ६० मतगणना गर्दा मेयरमा नेपाली कांग्रेसका उमेदवारले २८ मत ल्याएका छन् भने उनलाई २७ मत ल्याएर नेकपा एमालेले पछ्याईरहेको छ । त्यस्तै राप्रपा उमेदवारले २ मत प्राप्त गरेका छन् । 

    त्यसैगरि, उपमेयरमा नेकपा एमाले उमेदवारले २८ मत ल्याउँदा नेकपा एसका उमेदवारले २६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपा उमेदवारले ३ मत प्राप्त गरेका छन् । 

    २०७९, बैशाख ३१ शनिवार०४:०९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार