बुढानिलकण्ठ २ मा मिश्रित परिणाम, अध्यक्षमा एमाले र ४ सदस्यमा नेपाली कांग्रेस विजयी

बुढानिलकण्ठ २ मा मिश्रित परिणाम, अध्यक्षमा एमाले र ४ सदस्यमा नेपाली कांग्रेस विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 1.4K
    SHARES

  • बुढानिलकण्ठ २ मा मिश्रित परिणाम, अध्यक्षमा एमाले र ४ सदस्यमा नेपाली कांग्रेस विजयी

    कपन । बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा राजेन्द्र श्रेष्ठ विजयी भएका छन् । भरखरै सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र श्रेष्ठले ११६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जनक थापाले १०८३ मत प्राप्त गरेका थिए ।

    त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं २ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका राजकाजी श्रेष्ठ र राम बिनोद लामिछाने  विजयी भएका छन भने महिला सदस्यमा पार्वती श्रेष्ठ र दलित महिला सदस्यमा सिता सुनारले जित हासिल गरेका छन्।

    २०७९, बैशाख ३१ शनिवार०६:११:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार