बुटवलमा गठबन्धनले झण्डैं दोब्बर मतले लिड 

बुटवलमा गठबन्धनले झण्डैं दोब्बर मतले लिड 

२०७९, जेठ १ आइतवार

  • 1.2K
    SHARES

  • बुटवलमा गठबन्धनले झण्डैं दोब्बर मतले लिड 

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेको छ।

    बुटवलमा अहिलेसम्म ४८ सय मतगणना भएको छ ।

    मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।

    उपमेयरतर्फ नेकपा एमाले सावित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

    २०७९, जेठ १ आइतवार०६:५१:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार