काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता  

काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता  

२०७९, जेठ १ आइतवार

  • 1.2K
    SHARES

  • काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता  

    काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुखमा सुनिता डंगोलको अग्रता फराकिलो बन्दै गएको छ ।

    नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले १७४१ मत प्राप्त गरेकी छिन् । यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् ।

    २०७९, जेठ १ आइतवार०७:११:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार