पोखरा महानगरमा धनराज अघिअघि कृष्ण पछिपछि 

पोखरा महानगरमा धनराज अघिअघि कृष्ण पछिपछि 

२०७९, जेठ १ आइतवार

  • 1.1K
    SHARES

  • पोखरा महानगरमा धनराज अघिअघि कृष्ण पछिपछि 

    कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

    १ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् ।

    राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । त्यस्तै, राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

    २०७९, जेठ १ आइतवार०७:४०:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार