भरतपुर १ मा मिश्रित परिणाम, वडाध्यक्षमा नेपाली कांग्रेस र सदस्यमा एमाले विजयी 

भरतपुर १ मा मिश्रित परिणाम, वडाध्यक्षमा नेपाली कांग्रेस र सदस्यमा एमाले विजयी 

२०७९, जेठ १ आइतवार

  • 1.2K
    SHARES

  • भरतपुर १ मा मिश्रित परिणाम, वडाध्यक्षमा नेपाली कांग्रेस र सदस्यमा एमाले विजयी 

    चितवन । भरतपुर महानगरपालिका-१ को अध्यक्षमा पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन्।

    ८ सय ७५ मत ल्याएका महर्जनले एमालेका शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।

    श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका छन्। यस वडामा सदस्यहरू भने एमालेबाट विजयी भएका छन्। यद्यपि, निर्वाचन अधिकृतले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ।

    २०७९, जेठ १ आइतवार११:१४:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार