जनकपुरधाम उपमहानगर -२ मा काँग्रेसको प्यानलै विजयी

जनकपुरधाम उपमहानगर -२ मा काँग्रेसको प्यानलै विजयी

२०७९, जेठ १ आइतवार

  • 989
    SHARES

  • जनकपुरधाम उपमहानगर -२ मा काँग्रेसको प्यानलै विजयी

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।

    साहले ६ सय ११ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २ सय ९५ मत प्राप्त गरेका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले वडा १ हजार १४३ मत ल्याएर विजयी भइसकेका छन् ।

    उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।

    २०७९, जेठ १ आइतवार०१:३६:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार