भरतपुर महानगर अपडेट : रेनुलाई २२६ मतको अग्रता

भरतपुर महानगर अपडेट : रेनुलाई २२६ मतको अग्रता

२०७९, जेठ ३ मंगलवार

  • 1.2K
    SHARES

  • भरतपुर महानगर अपडेट : रेनुलाई २२६ मतको अग्रता

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।

    १९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत प्राप्त गरेकी छन् ।

    २०७९, जेठ ३ मंगलवार०४:२४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार