काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३ मा नेकपा एमाले विजयी भएको छ ।
भरखरै सम्पन्न मत परिणाम अनुसार नेकपा एमाले अध्यक्षका उमेदवार प्रेम थापा, सदस्यहरु कृष्णराज चालिसे, केशब श्रेष्ठ, महिला सदस्यमा सीता थापा र शर्मीला परियार विजयी भएका छन् ।
मत परिणाम पूरा विवरण आउन बाँकी छ ।