चन्द्रागिरी १० मा एमालेका शिव कुमार महर्जन विजयी 

चन्द्रागिरी १० मा एमालेका शिव कुमार महर्जन विजयी 

२०७९, जेठ ४ बुधवार

  • 2.0K
    SHARES

  • चन्द्रागिरी १० मा एमालेका शिव कुमार महर्जन विजयी 

    काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं १० मा नेकपा एमालेले प्यानलै विजयी हासिल गरेको छ । 

    निर्वाचन अधिकृतका अनुसार अध्यक्षमा शिव कुमार महर्जन, सदस्यहरुमा मनोज कुमार महर्जन, भेषनाथ उपाध्याय, महिला सदस्य सिता महर्जन र दलित महिला सदस्यमा गगला मिजार विजयी भएका छन् ।

    मत परिणाम पूरा विवरण आउन बाँकी छ । 

    २०७९, जेठ ४ बुधवार०९:४९:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार