बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी

बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी

२०७९, जेठ ४ बुधवार

  • 1.9K
    SHARES

  • बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

    मेयर र उपमेयरमा एमाले उम्मेदवार मिठाराम अधिकारी र अनिता लामा निर्वाचित भएका छन्।

    आज दिउँसो सम्पन्न मतगणनामा अधिकारी १४ हजार २५० मतसहित मेयरमा निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गरेका थिए।

    उपमेयरमा निर्वाचित अनिता लामाले १४ हजार ३१४ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरेकी थिइन्।

    २०७९, जेठ ४ बुधवार०४:३९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार