केशव स्थापितको वडामा नेपाली कांग्रेस विजयी, मेयरमा पनि आएन अपेक्षाकृत मत

केशव स्थापितको वडामा नेपाली कांग्रेस विजयी, मेयरमा पनि आएन अपेक्षाकृत मत

२०७९, जेठ ६ शुक्रवार

  • 993
    SHARES

  • केशव स्थापितको वडामा नेपाली कांग्रेस विजयी, मेयरमा पनि आएन अपेक्षाकृत मत

    काठमाडौं । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडामा नेपाली कांग्रेसले प्यानलै जितेको छ । 

    अन्तिम मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको वडा नं २८ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत मात्र ल्याए ।

    यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत पाइन् ।

    २०७९, जेठ ६ शुक्रवार०८:२७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार