कपिलवस्तुको विजय नगरमा एमाले विजयी

कपिलवस्तुको विजय नगरमा एमाले विजयी

२०७९, जेठ ७ शनिवार

  • 2.1K
    SHARES

  • कपिलवस्तुको विजय नगरमा एमाले विजयी

    कपिलवस्तु । कपिलवस्तुको विजय नगरमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गोपाल बहादुर थापा र लक्ष्मी कुमारी चौधरी विजयी भएका छन् ।

    अध्यक्षमा थापा ५ हजार ८ सय ३८ मत ल्याएर विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जसपाका जानकी प्रसाद यादवले ५ हजार ३ सय ३४ मत प्राप्त गरे ।

    उपाध्यक्षमा नेकपा एमाले तर्फबाट लक्ष्मी कुमारी चौधरी ४ हजार ९ सय ३० ल्याएर विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गुन्जेश्वरी चौधरीले ४ शजार ८४९ मत पाइन् ।

    २०७९, जेठ ७ शनिवार०५:३५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार