बाराको पचरौता नगरपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुख दुबै पदमा  विजयी

बाराको पचरौता नगरपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुख दुबै पदमा  विजयी

२०७९, जेठ १० मंगलवार

  • 1.3K
    SHARES

  • बाराको पचरौता नगरपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुख दुबै पदमा  विजयी

    बारा । बाराको पचरौता नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा  विजयी भएका छन् । 

    एमालेको तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७ सय ३२ मत ल्याएर विजयी भएका हुन्  । उनको निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट प्रमुख पदका उम्मेदवार निवर्तमान मेयर रमेश कुमार यादवले ४ हजार ४ चार सय ६१ मत ल्याएका थिए । 

    यसैगरी उप प्रमुखमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन ४ हजार ५ सय ३८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपा बाट उम्मेदवार सगुफा खातुन ४ हजार १ सय ६३ मत प्राप्त गरेकी थिइन् ।

    २०७९, जेठ १० मंगलवार०२:४६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार