थप ३३५ जनामा कोरोना पुष्टि, २९७१ सक्रिय संक्रमित

थप ३३५ जनामा कोरोना पुष्टि, २९७१ सक्रिय संक्रमित

२०७९, श्रावण ७ शनिवार

  • 1.1K
    SHARES

  • थप ३३५ जनामा कोरोना पुष्टि, २९७१ सक्रिय संक्रमित

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन्।

    शनिबार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ९७१ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा देशभर १ हजार ८८  पीसीआर तथा १ हजार ९०८ एन्टिजेन परीक्षण भएको छ।

    २०७९, श्रावण ७ शनिवार०५:४४:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार