तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

२०७९, श्रावण १६ सोमवार

  • 1.5K
    SHARES

  • तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

    काठमाण्डौ । राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् ।

    काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र  छोराछोरी मृत फेला परेका हुन् । मृतकको शरीरमा चोटपटक लागेको  छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

    घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

     

    २०७९, श्रावण १६ सोमवार०२:१२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार