आजबाट सातै प्रदेशका १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

आजबाट सातै प्रदेशका १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

२०७९, भाद्र ५ आइतवार

  • 1.3K
    SHARES

  • आजबाट सातै प्रदेशका १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

    काठमाडौँ । पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ।

    दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ।

    २०७९, भाद्र ५ आइतवार०८:३२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार