२०७९, आश्विन १४ शुक्रवार
काठमाडौं । सेन्ट लरेन्स कलेजका प्राचार्य पुरुषोत्तम महर्जनलाई मातृशोक परेको छ ।
स्वास्थ्यमा अकस्मात समस्या आई व्लुक्रश अस्पताल त्रिपुरेस्वरमा भर्ना हुनुभएकी माता रत्न महर्जनको विहिवार साँझ निधन भएको हो ।
उहाँको ७४ वर्षमा निधन भएको हो ।