एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

२०८०, मंसिर २२ शुक्रवार

  • 845
    SHARES

  • एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौ। संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

    दुबईको आइसिसी एकेडेमी ओझल-२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

    उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

    २०८०, मंसिर २२ शुक्रवार१२:०४:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार