अभ्यास खेलमा नेपाल यू-१९ द्धारा स्कटल्याण्ड विरुद्ध शानदार जित

अभ्यास खेलमा नेपाल यू-१९ द्धारा स्कटल्याण्ड विरुद्ध शानदार जित

२०८०, पौष २९ आइतवार

  • 673
    SHARES

  • अभ्यास खेलमा नेपाल यू-१९ द्धारा स्कटल्याण्ड विरुद्ध शानदार जित

    काठमाडौं । आइसिसी यू-१९ विश्वकप अघिको पहिलो औपचारिक वार्मअप  खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ ।

    दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । नेपालले यसअघि भएको अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो ।

    नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ ।

    २०८०, पौष २९ आइतवार०८:००:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार