नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, साम्बाको ५ गोल

नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, साम्बाको ५ गोल

२०८०, फाल्गुण ११ शुक्रवार

  • 685
    SHARES

  • नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, साम्बाको ५ गोल

    काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तरगत इराकविरुद्ध नेपालले सानदार जित दर्ता गरेको छ ।

    नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोस्रो हाफमा थप एक गोल गरेसँगै नेपालले इराक विरुद्ध ५-० गोलको जित निकालेको हो ।

    साम्बाले खेलको १४औँ, १६औँ, ३७औँ र ४४औँ तथा दोस्रो हाफको ८० औँ मिनेट गोल गर्दै इराकविरुद्ध सानदार जित दिलाएकी हुन् ।

    २०८०, फाल्गुण ११ शुक्रवार०८:३३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार