नेपाल ओमानसँग १ विकेटले पराजित

नेपाल ओमानसँग १ विकेटले पराजित

२०८१, आश्विन ३ बिहिवार

  • 661
    SHARES

  • नेपाल ओमानसँग १ विकेटले पराजित

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ ।

    नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

    क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

    २०८१, आश्विन ३ बिहिवार११:१२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार