विश्वकप लिग टु : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

विश्वकप लिग टु : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

२०८१, कार्तिक १९ सोमवार

  • 777
    SHARES

  • विश्वकप लिग टु : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।

    यो खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु हुनेछ। 

    नेपालले यसअघिको खेलमा स्कटल्याण्डलाई हराएको थियो भने अमेरिकासँगका दुवै खेल हारेको थियो । 

    २०८१, कार्तिक १९ सोमवार१२:००:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार