टी-२० अन्तर्राष्ट्रियमा करण केसीले लिए १०० विकेट

टी-२० अन्तर्राष्ट्रियमा करण केसीले लिए १०० विकेट

२०८२, आषाढ ३ मंगलवार

  • 897
    SHARES

  • टी-२० अन्तर्राष्ट्रियमा करण केसीले लिए १०० विकेट

    काठमाडौँ । करण केसीले स्कटल्यान्डविरुद्धको खेलमा १००औँ विकेट लिएका छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका हुन्।

    उनले १०१ खेलमा व्यक्तिगत १०० विकेट पुर्‍याएका हुन्। यसअघि सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिका थिए। 

    २०८२, आषाढ ३ मंगलवार०९:४०:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार