काठमाडौं । तत्कालिन काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष स्व मुकुन्द रिजाल स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
वडाको आयोजनामा यहि मिति जेठ १० गतेदेखि लैनचौर ग्राउण्डमा वडास्तरिय ७ ए साईड फुटबल संचालन हुने भएको हो ।
दर्ता ६ गते सम्म गर्न सकिने छ भने टाईसिट ९ गते बितरण गरिने छ ।