काठमाडौं महानगरपालिकाले आधारभूत पत्रकारिता तालिम संचालन गर्दै

काठमाडौं महानगरपालिकाले आधारभूत पत्रकारिता तालिम संचालन गर्दै

२०८३, जेठ १४ बिहिवार

  • 493
    SHARES

  • काठमाडौं महानगरपालिकाले आधारभूत पत्रकारिता तालिम संचालन गर्दै

    महाराजगन्ज । काठमाडौं महानगरपालिका ३ नं वडा कार्यालयले आधारभूत पत्रकारिता तालिम संचालन गर्ने भएको छ ।

    वडाभित्र बसोबास गर्ने युवाहरुको क्षमता अभिवृद्धि गरि स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्धेश्यले २५ दिने आधारभूत पत्रकारिता संचालन हुने भएको हो ।

    कक्षा १२ उत्तिर्ण गरेका १६ वर्ष पूरा गरि ४० ननाघेका स्थायी वडावासीले तालिमका लागि आवेदन गर्न सक्नेछन् ।

    २५ जना सहभागीका लागि आयोजित तालिमका लागि जेठ १८ गते कार्यालय समयभित्र आवेदन गर्न सकिने वडा अध्यक्ष प्रेम थापाले जनाए । 

    33.jpeg

    २०८३, जेठ १४ बिहिवार११:३३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार