वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

२०७७, फाल्गुण ९ आइतवार

  • 1.2K
    SHARES

  • वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

    फागुन ९, धनुषा । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।  

    उनले भने, “सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।” 

    २०७७, फाल्गुण ९ आइतवार०८:१३:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार