महिला हस्तकला मेला

महिला हस्तकला मेला

२०७७, फाल्गुण २५ मंगलवार

  • 1.3K
    SHARES

  • महिला हस्तकला मेला

    काठमाडौं । एक सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला हस्तकला मेला सम्पन्न भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आज सम्पन्न भएको हो । 

    “हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन” भन्ने मूल नाराका साथ एक सातासम्म चलेको मेलाको समापनका अवसरमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले महिलाहरुको सबलीकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिति राम्रो नभएसम्म महिला समृद्ध मुलुक नबन्ने बताइन् ।  

    मेलामा रुक्मिणी श्रेष्ठलाई उत्कृष्ट महिलाउद्यमीका रुपमा सम्मान गरिएको थियो । 

    २०७७, फाल्गुण २५ मंगलवार०७:१३:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार