साउनदेखि वृद्धभत्ता दोब्बर पुग्ने

साउनदेखि वृद्धभत्ता दोब्बर पुग्ने

२०७७, चैत्र १७ मंगलवार

  • 4.2K
    SHARES

  • साउनदेखि वृद्धभत्ता  दोब्बर पुग्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

    मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

    २०७७, चैत्र १७ मंगलवार०४:४२:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार