बर्दियामा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

बर्दियामा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

२०७७, चैत्र २३ सोमवार

  • 1.6K
    SHARES

  • बर्दियामा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

    बाँके । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।  
     
    घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    २०७७, चैत्र २३ सोमवार०८:४२:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार