कोरोनाबाट गर्भवतीको मृत्यु

कोरोनाबाट गर्भवतीको मृत्यु

२०७८, बैशाख १७ शुक्रवार

  • 1.2K
    SHARES

  • कोरोनाबाट गर्भवतीको मृत्यु

    दैलेख । कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो ।

    मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

    बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिए ।

    २०७८, बैशाख १७ शुक्रवार०५:५२:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार