४ सय अक्सिजन सिलिन्डर सहित ३० टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो 

४ सय अक्सिजन सिलिन्डर सहित ३० टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो 

२०७८, बैशाख २८ मंगलवार

  • 2.2K
    SHARES

  • ४ सय अक्सिजन सिलिन्डर सहित ३० टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो 

    काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर सहित ३० टन स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

    चीनले अनुदानमा दिएको ४ सय सिलिण्डर, १६० वटा अक्सिजन कसन्नटेटर र १० थान भेन्टीलेटर सहितको सामाग्री बोकेर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भरखरै अवतरण गरेको छ ।

    चीनले अनुदानमा दिएको २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।

    २०७८, बैशाख २८ मंगलवार०४:३६:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार