उपत्यका अपडेट : थप ३,९२७ जनामा संक्रमण

उपत्यका अपडेट : थप ३,९२७ जनामा संक्रमण

२०७८, बैशाख २८ मंगलवार

  • 1.3K
    SHARES

  • उपत्यका अपडेट : थप ३,९२७ जनामा संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकानुसार काठमाडौंमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

    कोरोना संक्रमणबाट आज एकैदिन थप २२५ जनाको मृत्यु भएको छ । 

    २०७८, बैशाख २८ मंगलवार०६:११:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार