काठमाडौं । कोरोनाका कारण पुर्व वडा अध्यक्ष डा जिवन चन्द्र कोइरालाको निधन भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ का पुर्व वडा अध्यक्ष समेत रहेका कोइरालाको आज दिउँसो धुलिखेल अस्पतालमा निधन भएको हो ।
साहित्यमा समेत रुची राख्ने बुद्धिजिवि कोईराला दुई कार्यकाल साझा प्रकाशनको संचालक सदस्य रहेर काम गरेका थिए ।