उपत्यका अपडेट : ३,५६२ संक्रमित थपिए

उपत्यका अपडेट : ३,५६२ संक्रमित थपिए

२०७८, बैशाख ३० बिहिवार

  • 973
    SHARES

  • उपत्यका अपडेट : ३,५६२ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

    कोरोनाका कारण २१४ जनाको मृत्‍यु भएको छ ।

    २०७८, बैशाख ३० बिहिवार०६:०६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार