उपत्यका अपडेट : २,४८६ जना संक्रमित

उपत्यका अपडेट : २,४८६ जना संक्रमित

२०७८, जेठ ५ बुधवार

  • 1.2K
    SHARES

  • उपत्यका अपडेट : २,४८६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ जना  संक्रमित थपिएका हुन् ।

    २०७८, जेठ ५ बुधवार०४:५७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार