मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त

मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त

२०७८, जेठ ६ बिहिवार

  • 3.1K
    SHARES

  • मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताएका छन् । 

    २०७८, जेठ ६ बिहिवार०१:०५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार