उपत्यका अपडेट : थप ३,२३२ जनामा कोरोना संक्रमण

उपत्यका अपडेट : थप ३,२३२ जनामा कोरोना संक्रमण

२०७८, जेठ ६ बिहिवार

  • 2.1K
    SHARES

  • उपत्यका अपडेट : थप ३,२३२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,२३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।

    बिहीबार देशभर थप ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि समयमा १९० जनाले मृत्युवरण गरेका छन् । 

    २०७८, जेठ ६ बिहिवार०६:०३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार