काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

२०७७, मंसिर २७ शनिवार

  • 1.4K
    SHARES

  • काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

    मंसिर २७, काठमाडौं ।

    नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रवार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ । 

    रिपोर्ट पोजिटिभ आए पछि उनी घरमै आइसोलेसनमा बसिरहेका छन् । 

    हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

    २०७७, मंसिर २७ शनिवार०१:५४:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार