२०७८, जेठ ८ शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,८११ जना, भक्तपुरमा १७९ जना र ललितपुरमा ३३८ जना कोरोना संक्रमित भेटिएका छन् ।