गोरखापत्रका सल्लाहकार सम्पादक खनाललाई पितृ शोक

गोरखापत्रका सल्लाहकार सम्पादक खनाललाई पितृ शोक

२०७८, जेठ १० सोमवार

  • 2.7K
    SHARES

  • गोरखापत्रका सल्लाहकार सम्पादक खनाललाई पितृ शोक

    काठमाडौं । गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाललाई पितृ शोक परेको छ ।

    खनालका पिता पं.गोपीकृष्ण खनालको आइतबार राति सशस्त्र प्रहरी अस्पताल बलम्बुमा निधन भएको हो । 

    झापा गौरादह ५ स्कूलचौनका स्थायी बासिन्दा खनाल हाल ललितपुर इमाडोलमा बसोबास गर्दै आएका थिए । 

    २०७८, जेठ १० सोमवार०२:२१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार