पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

२०७८, जेठ १५ शनिवार

  • 1.3K
    SHARES

  • पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

    काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलसँगको समन्वयमा सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

    २०७८, जेठ १५ शनिवार०६:२८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार