वेताली सम्पर्क समाजद्धारा गोकुलगंगा अस्पताललाई करिव सात लाखको स्वास्थ्य सामाग्री प्रदान 

वेताली सम्पर्क समाजद्धारा गोकुलगंगा अस्पताललाई करिव सात लाखको स्वास्थ्य सामाग्री प्रदान 

२०७८, जेठ २५ मंगलवार

  • 3.7K
    SHARES

  • वेताली सम्पर्क समाजद्धारा गोकुलगंगा अस्पताललाई करिव सात लाखको स्वास्थ्य सामाग्री प्रदान 

    रामेछाप । वेताली सम्पर्क समाजले गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    सोमवार समाजका अध्यक्ष केशव प्रसाद घिमिरेले गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठलाई रु ६ लाख ५० हजार भन्दा बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

    समाजले कोभिड -१९ विरुद्धको उपचारका लागि गोकुलगंगा अस्पताललाई १५ शैय्याका लकर, स्लाइन स्टाण्ड, कम्बल, तकीया, तन्ना, नेवुलाईजर, फाइवर सिरकहरु, अक्सिमीटर, ग्लुकोमीटर, लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

    health samagri 2.jpghealth samagri 3.jpg

    २०७८, जेठ २५ मंगलवार०१:३९:२७

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार