दुवै हातविहीन शिशुको जन्म

दुवै हातविहीन शिशुको जन्म

२०७७, मंसिर ३० मंगलवार

  • 2.6K
    SHARES

  • दुवै हातविहीन शिशुको जन्म

    मंसिर ३०, कञ्चनपुर ।

    कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् । 

    पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए । “शिशुका दुवै हात छैनन्”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।” 

    २०७७, मंसिर ३० मंगलवार०६:५०:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार