भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

२०७८, श्रावण ८ शुक्रवार

  • 1.1K
    SHARES

  • भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

    भक्तपुर । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    २०७८, श्रावण ८ शुक्रवार०८:००:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार