टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

२०७८, श्रावण ९ शनिवार

  • 1.2K
    SHARES

  • टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

    टोकियो । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।

    शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । 

    प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।- एजेन्सी । 

    २०७८, श्रावण ९ शनिवार०४:२१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार