आइपिएल क्रिकेट : आज गुजरात र पन्जाब खेल्दै

आइपिएल क्रिकेट : आज गुजरात र पन्जाब खेल्दै

२०७९, बैशाख २० मंगलवार

  • 1.5K
    SHARES

  • आइपिएल क्रिकेट : आज गुजरात र पन्जाब खेल्दै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ ।

    गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।

    गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेट हराएको थियो । -एजेन्सी । 

    २०७९, बैशाख २० मंगलवार११:४९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार