शिक्षक सेवा आयोगद्धारा शिक्षक लाइसेन्स विज्ञापन खुला 

शिक्षक सेवा आयोगद्धारा शिक्षक लाइसेन्स विज्ञापन खुला 

२०८०, श्रावण ११ बिहिवार

  • 961
    SHARES

  • शिक्षक सेवा आयोगद्धारा शिक्षक लाइसेन्स विज्ञापन खुला 

    काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

    उक्त विज्ञापनमा कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

    शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्।

    आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

    दरखास्तका लागि आयोगको अनलाईन प्रणाली https://license.tsc.gov.np/ मार्फत आवेदन दिन सकिनेछ । 

    २०८०, श्रावण ११ बिहिवार०८:००:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार