प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक दफावार छलफलका लागि पठाइने अनुमान 

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक दफावार छलफलका लागि पठाइने अनुमान 

२०८०, आश्विन २५ बिहिवार

  • 1.0K
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक दफावार छलफलका लागि पठाइने अनुमान 

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

     

    २०८०, आश्विन २५ बिहिवार०७:४२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार