अब बालविकास (इसिडि) कक्षाका शिक्षिकाको तलब १५ हजार 

अब बालविकास (इसिडि) कक्षाका शिक्षिकाको तलब १५ हजार 

२०७८, जेठ १५ शनिवार

  • 1.9K
    SHARES

  • अब बालविकास (इसिडि) कक्षाका शिक्षिकाको तलब १५ हजार 

    काठमाडौं । सरकारले प्रारम्भिक बालविकास (इसिडि) का शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास कक्षाका शिक्षिकाको तलब वृद्धिको घोषणा गरेका हुन् ।

    बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ केन्द्र सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

     

    २०७८, जेठ १५ शनिवार०६:०४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार